बन्दिपुर गाउपालिको क्वारेन्टाइनमा रहेका ४ जना घर पठाइए

बन्दिपुर गाउपालिको क्वारेन्टाइनमा रहेका ४ जना लाई आज घर पठाइएको छ। आज एक कार्यक्रमका बिच उनिहरुलाई घर पठाइएको हो।

बिगत २०७६ चैत महिनामा बिदा लिएर घर गएका सिराहा  महोत्तरी सोनमा गाउपालिका वडा न ८ घर भएका बन्दिपुर आयुर्वेद औषधालयका कबिराज मनोज  कुमार महतोका श्रीमती मन्जु कुमारी जो बन्दिपुर आयुर्वेद औषधालयकाका बैध्य हुन्, उनले आफ्ना छोराहरुको परिक्षा सकिएको कारण छोराहरुलाई लिन घर गएका थिए। मन्जु कुमारी चैत २९ गते बन्दिपुर आएका थिए र बन्दिपुर आएपछि तराई गएर आएको र कोरोना सङ्क्रमित हुन सक्ने भन्दै स्थानीयहरुले आवाज उठाउन थालेपछि उनीहरुको परिवार चारै  जना  बर्ष १३ र बर्ष ६ का छोराहरु सहितलाई बन्दिपुर ४ स्थित रत्नराज्य प्रा बि मा बनेको ६ बेड्को क्वारेन्टाइनमा बैशाख १ गतेदेखि स्वास्थ्यकार्मिहरुको प्रत्यक्ष निगरानीमा राखिएको थियो।

आइतबार (आज) १४ दिन पूरा भएको र उनिहरुलाई गत शुक्रबार(आर डि टि) -र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ देखिएको हुँदा उनिहरुलाई घर पठाइएको बन्दिपुर गाउपालिकाका स्वस्थ्य शाखा प्रमुख अञ्जीर भट्टराईले बताउनुभयो ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा,प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, वडा न ४ का का बा अध्यक्ष दान बहादुर थापा ,स्वस्थ्य शाखा प्रमुख अञ्जीर भट्टराई,बन्दिपुर अस्पतालका डाक्टर डि बि क्षेत्री, बन्दिपुरका प्रहरी प्रमुख रामकृष्ण अधिकारी,  सञ्चारकर्मि ,तथा गाउपालिकाका कर्मचारीहरुको उपस्थिति रहेकोे थियो।भने आज घर पठाइएका सम्पुर्णलाई अझ ७ दिन सम्म होम क्वारेन्टाइनमा रहने गरि पठाइएको गाउँपालिका का अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो भयो।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.