बाटाेमा भएका अवराेध हटाउनुस् , बाहिरबाट अाएका सवैले क्वारेन्टाइनमा बस्नुपर्ने

गाेरखा संसार

बैशाख १४, गाेरखा

पालुङ्टार नगरपालिकाका बिभिन्न सडकहरुमा निर्माण गरिएको अबरोध अझै पनि हटेका छैनन् । वडा नं. १० का बिभिन्न ठाउँमा अझै पनि भाँजो हालिएको स्थानीय विपिन बिकले जानकारी दिए ।

सातदोबाटेको खारखोला पुल, लुइँटेलबाट मिरकोटतर्फ जाने बाटो र जोगीडिहीमा यसअघि निर्माण गरिएको भाँजो नहटाइएको उनले बताए । ‘भाँजो हटाएर हिडेमा काट्छु, मार्छु भन्ने सम्मको धम्की आउँछ’, उनी भन्छन्, ‘हामी काम गरेर खाने मान्छे हिडिरहनु पर्छ तर ठाउँठाउँमा भाँजो हाल्ने, धम्क्याउने गर्छन् ।’

गाउँगाउँमा स्थानीयबासीले अबरोध गर्दा जनजीवन कष्टकर भएकाले तत्काल हटाउन स्थानीय तहलाई आग्रह गर्ने जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा गत बैशाख पाँच गते सम्पन्न कमाण्डपोष्ट, सुरक्षा समिति र सर्वपक्षीय बैठकले निर्णय गरेको थियो ।

नगरपालिकाभित्रका सबै अबरोध तत्काल हटाउन निर्देशन गरिसकिएकाले यस्तो अबस्था नरहेको पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन् । कतै अझै बाँकी रहेका छन् भने हटाउन तत्काल आग्रह गर्ने उनले बताइन् । यो कोरोनाको प्रभाव ले गरेको लकडाऊनको सवैले पालना गर्नुहुन्छ र अत्यन्त महत्त्वपूर्ण सुचना पनि प्रवाह गर्नुभएको छ  |
लामो समयको छलफल र बहस पछि नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण पालुङटार बाट बाहिर विभिन्न ठाउँमा पढाइ, उपचारक्रममा, र अन्य विभिन्न कामले रोकिएर बस्नु भएका सम्पूर्ण अामाबुवा, दाजुभाइ तथा दिदीबहिनी हरु यता घरमा अाउनको लागि ल्याउने तयारी गरेको कुरा जानकारी गराउन चाहन्छु । साथै जो जो जहाँबाट आउनु भएता पनि घर मै एकान्त वासमा अनिवार्य बस्नु पर्नेछ। यदि नबस्ने स्थिति भएमा सामुहिक क्वारेन्टाइन मा बस्नु पर्ने कुरा पनि जानकारी गराउनु भयो |

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.