फेज नेपालको सहयोगमा गण्डकी र चुमनुभ्रीलाई १२ थान थर्मलन गन हस्तान्तरण

गाेरखा संसार

बैशाख १०, गाेरखा ।

कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिन भन्दै फेज नेपालले गोरखाकाको गण्डकी र चुमनुभ्री गाँउपालिकालाई १२ वटा थर्मल गन (ज्वरो नाप्ने)उपकरण हस्तान्त्रण गरेको छ ।

फेज नेपालद्धारा प्राप्त थर्मल गन प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलले गण्डकीलाई र चुमनुभ्री गाँउपालिकाकालाई प्रतिनिधिलाई ती थर्मल गन हस्तान्त्रण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आयोजित एक कार्यक्रम बिच गोरखा जिल्लामा कार्यरत गैर सरकारी संस्थमा कार्यरत साझा मञ्च गोरखा डेभलपमेन्ट फोरमका सदस्य राम सापकोटाको समन्वयमा सो उपकरण प्रमुख जिल्ला अधिकारीले हस्तान्त्रण गर्नुभएको हो । गण्डकी गाँउपालिकालाई ५ र चुमनुभ्रीलाई ७ वटा थर्मल गन हस्तान्त्रण गरिएको डेभलपमेन्ट फोरमका सदस्य सापकोटाले बताउनुभयो । यस्तै, बारपाक सुलिकोट गाँउपालिका र भिमसेनथापा गाँउपालिकामा समेत आज साँझ सम्म थर्मल गन प्राप्त हुने सदस्य सापकोटालो बताउनुभयो ।
यसअघि, युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट,शहिदलखन र अजिरकोट सहित ८ वटा पालिकालाई ८० थान थर्मल गन हस्तान्त्रण गरेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.