लकडाउनको समयमा ‘रोड चिटिक्क’ पार्न सडक विभाग

दैनिक लाखौंको संख्या सवारीसाधन आवतजावत गर्ने काठमाडौका मुख्य सडक लकडाउनका कारण सुनसान छन् भने यहि मौकामा डिभिजन कार्यालयले जेब्रा क्रसीङ, राेड र लेन मार्किङकाे काम गरिरहेकाे छ ।अहिले सवारिसाधनकाे चापबाट सडकले मुक्ति पाएकाे छ । त्यस्तै सडकहरु उज्याला र चम्किला देखिन थालेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि पहिलाे पटक चैत्र ११ गते एक साताका लागि लकडाउन जारी गरेकाे थियाे । सोही समयदेखी सडकमा थोरै जनशक्ति परिचालन गरेर गर्न सकिने काम गरिरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

पहिलो लकडाउनकाे समय सकिएपछि सरकारले पुनः रुपमा साता दिनको लागि लकडाउन घाेषाणा गरेको छ ।

लकडाउनका बेला सडकमा अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालन गर्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरिरहेको छ ।

यता डिभिजन कार्यालयले भने कार्यालय मातहत पर्ने सडकमा रेखाको काम तिब्र गतिमा भइरहेको नेपालीले बताए ।

लकडाउनका समयमा करिब २ किलोमीटर सडकमा राेड मार्किङको काम गरेको डिभिजन कार्यालयका नेपालीको भनाइ छ ।

‘१० स्थानमा जेब्रा क्रसीङ बनायौं’ भने, ‘कोरोना भाइरसका कारण समुहमा काम गर्न नमिल्ने भएर कालोपत्रेको काम स्थगित छ ।’

उनका अनुसार बालुवाटार , महाराजगन्ज , थापाथली , माइतीघर क्षेत्रमा जेब्रा क्रसीङ गरेको र त्यसको दायाँबायाँको सडक मार्किङ गरिएका छन्।

देशमा लकडाउन हुनु अघि कार्यालयले काठमाडौंको स्रोहखुट्टे-बालाजु र ललितपुरको पुल्चोक लगायत उपत्यकाभित्रका खाल्डा पुर्ने र ओभर ले को काम भइरहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.