कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनको संख्या ५३ हजार बढी

काठमाडौँ : विश्वभरीनै फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनको संख्या ५३ हजार नाघेको छ । भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या दिनहु बढिरहेको छ । आज बिहानसम्म ५३ हजार १ सय ६९ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या करिब दश लाख पुगेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या करिब १४ हजार पुगेको छ । करिब एक लाख मानिसमा संक्रमण देखिएको छ । उता स्पेनमा अहिलेसम्म १० हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ भने एक लाख बढि मानिस संक्रमित छन् । अमेरिका भाइरसबाट मृत्यु हुनेको सख्या ५ हजार ३ सय पुगेको छ । अमेरिकामा मात्र करिब २ लाख ३० हजार मानिस संक्रमित भएका छन् । त्यसपछि फ्रान्समा ४ हजार बढिको मृत्यु भइसकेको छ भने ६० हजार संक्रमित छन् ।

यस्तै बेलायतमा २ हजार ९ सय ३० जनाको मृत्यु भइसकेको छ भने ३४ हजार संक्रमित छन् । जर्मनीमा हजार ११ सयको मृत्यु भएको छ भने स्विट्जरल्यान्डमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३६ पुगेको छ । त्यहा १९ हजार संक्रमित छन् । भारतमा ७२ जनाको मृत्यु भइसकेको छ भने करिब ३ हजार संक्रमित छन् । चिनमा भने पछिल्लो २४ घन्टामा १ जनाको पनि मृत्यु नभएको चिनिया संचार माध्ययमहरुले जनाएका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.