लियाे क्लब अफ मखमलीले गर्याे स्वम्भुनाथ सरसफाइ

काठमाण्डाै, पाैष ७

समाजले हामी लाई के दियो भने र होईन कि समालाइ हामीले के दिन सक्छौ भने उदेश्यका साथ काम गर्दै अाइरहेकाे समाजसेवी संस्था  लियाे क्लबकाे 325 B1 (Leo club of kathmandu makhamali) ले  पाैष ७ गतेका  दिन स्वम्भुनाथ परिसर सरसफाइ गरेकाे छ । क्लबका ५१ जना सदस्यहरूकाे सहभागितामाा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रमका स्पाेन्सर लायन्स क्लब अफ काठमाण्डाै मखमली रहेकाे  थियाे ।

कार्यक्रम लियाे क्लब अफ मखमली काठमाण्डाै ३२५ बी का अध्यक्ष  लियाे दिलीप कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । साे अवसरमा मलेशिया बाट आउनु भयको lions mottamed suffian awang , लियाे  विशाल रिजाल, एकता बाल क्लबका सल्लाहाकार देवी नहर्की लगायतकाकाे उपस्थिति रहेकाे थियाे । 

यस उठायको फोहोर हरु हामी ले नजिक्कै रहेको फोहोर हरु राख्ने ठाँउ मा राख्यौ र केही फोहोर लैजाने गाडी मा पठाएकाे देवी नहर्कीले जानकारी दिनुभयाे। कार्यक्रममा सहभागी सम्पूर्ण लाई मलेशिया बाट आउनु भयको lions mottamed suffian awang ले सम्मान पत्र बितरन गर्नुभएकाे थियाे।

 

 

Back to top button