काँग्रेस सचिवले महिलामाथि खुर्पा प्रहार गरे

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउपालिका वडा नम्वर 5 का नेपाली काँग्रेस सचिव प्रेम ढकालले खुर्पाले हानि अाफ्नै बुहारि नाता पर्ने अमृता ढकाललाई घाइते बनाएका छन । अाइतबार विहान बारिमा घाँस काट्ने क्रममा अाफ्नाे बारिमा घाँस झरेकाे भन्दै महिलालाई मरणासन्न हुने गरि खुर्पाले हानेका हुन । घाइतेकाे गाेरखा जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । टाउकाे, छाति, घाँटिमा चाेट ललागेकाेर अाेठ छेडिएकाे अवस्थाका उपचार गरिएको गाेरखा जिल्ला अस्पतालले जनाएको छ। स्थानिय समाजसेवि समेत रहेका ढकालले भने अाफ्नाे बारिमा झरेकाे घाँस अाफुलाइ दिनुपर्ने माग राख्दा नदिएपछि अाफुले सामान्य कारवाहि गरेकाे बताए । घाइते महिलाका अनुसार अाफुलाइ सहन नसक्ने गरि गालि समेत गरेकाे र अनारिमा लात्ताले समेत हानेकाे बताइन । प्रहरिकाे महिला सेलमा रहेकि ढकालले पिडकलाइ हदैसम्मको कारवाहि हुनुपर्ने माग गरेकि छन । पार्टिकाे पहुँच भएकोले पिडकलाइ कारवाहि नहुने हाे कि भन्ने शँका रहेकाे उनले बताइन ।

Back to top button