बुटवल,९ वैशाख ।
द नेक्स एजुकेशन कन्सल्टेन्सी बुटवलले दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । डेनभो होटल बुटवलमा शनिवार आफ्नो दोस्रो वार्षिक उत्सव कार्याक्रम गरेको हो ।
कार्याक्रममा सिद्धार्थ नगरपालिका भैरहवाका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुखले द नेक्स विद्यार्थीलाई सहिबाटो देखाएको बताउनु भयो ।
कार्याक्रमका अथिति वरिष्ट पत्रकार दिलिप भट्टराईले नेपाली जुनसुकै सामाजिक परिवेशमा पनि ढल्न सक्ने भएकाले विदेश पढ्न रुचाउने कार्याक्रममा बताउनु भएको छ ।
त्यस्तै प्रध्यापक डा. रामचन्द्र आचार्यले धेरै कन्सल्टेन्सिहरु झुटो बोल्ने गर्दछन् म यस्ता कन्सल्टेन्सिको विरोधि थिए र त्यो भ्रम द नेक्सले तोडेको बताउनु भयो ।
मेरो विद्यालयमा पढ्ने विद्याथीहरु द नेक्सको मार्फत अस्ट्रलिया पढ्न गएका छन् ति विद्यार्थीलाई म द नेक्सको बारेमा सोधे, ती विद्याथीको उत्तर द नेक्सको तालिम म्यानेजमेन्ट राम्रो, झुटो नबोल्ने, भिसा प्रोसेसिङ्गमा झनझट नभएको बताए र मेरो भ्रम तोडियो आर्चायले भन्नुभयो ।
कार्याक्रममा Studen Of the Years अर्वाड आशिष घिमिरेलाई प्रदान गरिएको थियो । कर्माचारीको लगनशिलताले गर्दा २ वर्ष पार गर्न सकेको भन्दै कर्मचारीलाई विभिन्न अर्वाड,पत्रकार,अभिभावक,फोटो ग्राफार तथा शुभचिन्तकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
हेर्नुहोस् तस्बिरहरुः