आजभन्दा ६१ बर्षअघिको नेपाल र नेपाली समाज यस्तो थियो (भिडियो सहित)

नेपाल सुन्दर देश भएर पनि विकासमा भने धेरै नै पछि परेको छ।विकास र समृद्धि अहिलेपनि हामीबाट धेरै नै टाडा रहेको छ।

नेपाल सुन्दर भएपनी विकासमा पछि परेकाले नेपालीहरुको दैनिकी कस्टकर छ।डाडाकाडा,पहाड र अफ्ठ्यारा बाटाहरुमा गर्‍हुँगो भारी बोकेर हिड्नु पर्ने बाध्यता त छदैछ, शिक्षा र स्वास्थ्यमा समेत धेरै नै पछि छ।

आजभन्दा ६१ बर्ष पहिलाको नेपालको विभिन्न भुभागमा खिचिएको भिडियोले त्यतिबेलाको नेपाली समाज कस्तो थियो होला भन्ने जिज्ञासा मेट्न सहयोग मिल्छ।

हेर्नुहोस् भिडियो

Back to top button