
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा सानु दःखले बनेको पार्टी नभएको बताएका छन् । शनिबार मोरङको बेलबारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताए । उनले कुर्सीमा पुगेपछि पदको दुरुपयोग र भ्रष्टाचार बढेको भन्दै नेतालाई सचेत हुन आग्रह समेत गरे ।
सो कार्यक्रममा उनले गरेको संबोधन (भिडियो)