राजन कार्किलाई मेलिना राईले “सुर्ति माडेर” नखाऊ भनेपछि चर्चामा गोरखासंसार डट.कम

कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | यसै सन्दर्भमा गायक एवम् सर्जक राजन कार्किको नया गित केहि दिनबाट बजारमा रिलिज भएको छ |

राजन कार्कि , राजन कार्कि नाम सबै दर्शक स्रोताको मुखमा झुन्डिएको लोकप्रिय नाम हो | राजन कार्किका गित संगित कस्ता आऊछन् भनेर कयौ दर्शक हरु उनकै प्रतिक्षारतमा हुन्छन् | पछिल्लो समयमा कार्कि गायक मात्रै नभई एक अव्वल सर्जकको रुपमा परिचित छन् | केहि समय अगाडि राजन कार्कि र मेलिना राईकै आवाजमा रहेको गित “पान खायो मायाले चुना हालेर”
निकै लोतप्रिय र चर्चाको शिखरमा रहेको थियो |

भखरै बजारमा आएको गितमा सर्जक सागर लामाको निकै उत्कृष्य लय शब्द सृर्जना रहेको छ भने, लोकप्रिय  चर्चित गायिका मेलिना राई र राजन कार्किको सुमधुर स्वरमा सजिएको छ |

खाम कि नखाम् मायालु सुर्ति माडेर
जाम कि नजाम मायालु तिम्लाई छाडेर

केटा :- हे हिऊदमा तोरी फुल्ने बरिखामा सिमि
जुनकिरीलाई जुनै प्यारो मलाई प्यारो तिमि

केटी :- हे यो संसारमा माया विना वाचेको नै कुन्छ
मलाई भने हरेक पलमा तिम्रै अभाव हुन्छ

गित आफैमा एऊटा प्रतिभाशाली छ भने गितको अडियो म्युजिक मात्रै राम्रो नभई समस्त म्युजिक भिडियो पनि निकै उत्कृष्ट रहेको छ  |  निकै उत्कृष्ट सिनहरु , नृत्य मोडेलिग उक्त म्युजिक भिडियोमा देख्न पाईन्छ | मोडेल आकाश श्रेष्ठ र जुना सुन्दासको जोडि उक्त गितको डान्सिग फिचर रहेको छ भने उक्त गितको म्युजिक भिडियो चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको छन् |

उक्त गित RAJAN KARKI को अफिसिय युटुब च्यानल बाट बजारमा पठाईएको छ |

भिडियो हेर्न तलको लिकं थिच्नुहोस्

प्रतिकृया दिनुहोस्

Back to top button