
जकविराज ढकाल , काठमाडौं नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | यसै सन्दर्भमा गायक दिनेश क्षेत्रीको नया गित भखरै रिलिज भएको छ |
केसरी गितबाट चर्चामा आएका गायक दिनेश क्षेत्रीले आज नया गित “बिना मेसैको” सार्वजनिक गरेका छन् | नेपाली लोक दोहोरी गित एक पछि अर्को आऊदै गर्दै बजारमा आइरहेको कुनै मार्मिक त कुनै माया प्रेममा आधारित त कुनै ठट्यौली प्रसंशा आउने क्रममा छन् | यसै विच एउटा ठट्यौली गित तिर्सना म्युजिक प्रा.लि मार्फत बजारमा भर्खरै आएको छ | उक्त गितमा स्वर अहिलेका युवा चर्चित गायक दिनेश क्षेत्री र बबिता गुरुङले दिएका छन भने शब्द सिर्जना तथा लय दिनेश क्षेत्रीको आफ्नौ गरेका छ |
त्यसै त्यसैको
के माया लाईएछ विना मेसैको
केटा :- के भनम् र छोडेर जानेलाई
बुझ्नै गाह्रो हैजालाई खानेलाई
केटी ;- हैला पक्कै अर्कैको बनेको
जिऊदै रैछऊ मरेऊ कि भनेको
गितको अडियो मात्रै नभई समस्त भिडियो पनि निकै राम्रो छ | गितको निर्देशन चर्चित निर्देशक शंकर वि सी ले गरेका छन् | शंकर बि शि अर्का चर्चित अनुहार बाबुराम बोहरा र अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र अनु पराजुलीको उत्कृष्ट अभिनय देखिन सकिन्छ | भने गित Trisana Music को अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ |
भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्