टिकटकमा हिट तेजशको शब्द  रामजी खाण र विष्णु माझीको आवाजमा रहेको “पानको पत्ता ” चर्चामा

कविराज ढकाल , गोरखा नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | यसै सन्दर्भमा रामजी खाणको टिकटकमा  निकै चर्चामा रहेको गित भखरै रिलिज भएको छ |

रामजी खाण , रामजी खाण नाम सबै दर्शक स्रोताको मुखमा झुन्डिएको लोकप्रिय नाम हो | रामजी खाणका गित संगित कस्ता आऊछन् भनेर कयौ दर्शक हरु उनकै प्रतिक्षारतमा हुन्छन् त कयौ उनको अभिनयको प्रतिक्षारतमा छन् |  पछिल्लो समयमा खाण गायक मात्रै नभई एक अव्वल मोडेल र सर्जकको रुपमा परिचित छन् | भखरै सम्पन्न भएको नेपाल लोक स्टारको जर्ज बाट त उनको सांगितिक बजारको उचाई सगरमाथाको शिर जस्तो अग्लिएको छ |

भखरै बजारमा आएको गितमा गायक सर्जक तेजश रेग्मीको निकै स्पर्शी शब्द सृर्जना , रामजी खाणको उत्कृष्ट लयमा चर्चित गायिका विष्णु माझी र रामजी खाणको सुमधुर स्वरमा सजिएको छ |

पानको पत्ता छ नारन पानको पत्ता छ
मेरो मन त तिमि मै हो तिम्रो कता छ
केटा :- काफि लाग्यो कविताको मलाई एकै हरफ
अरु बोल्दा तात्ने यो मन तिमी बोल्दा वरफ

केटी :- तिम्रो आखा लोभी रैछ हेरि हाल्यै क्यारे
मैले पनि राम्रो हुन कति लुगा फेरी

गित आफैमा एऊटा प्रतिभाशाली छ भने गितके म्युजिक मात्रै राम्रो नभई समस्त म्युजिक भिडियो पनि निकै उत्कृष्ट रहेको छ  |  निकै उत्कृष्ट सिनहरु , नृत्य मोडेलिग उक्त म्युजिक भिडियोमा देख्न पाईन्छ | स्वयम गायक रामजी खाण र चर्चित मोडेल कविता नेपालीको जोडि उक्त गितको डान्सिग फिचर रहेको छ भने उक्त गितको म्युजिक भिडियो चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेको छन् |

उक्त गित Ramji khad को अफिसिय युटुब च्यानल बाट बजारमा पठाईएको छ |

भिडियो हेर्न तलको लिकं थिच्नुहोस्

  1. प्रतिकृया दिनुहोस्[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
Back to top button