
गाेरखा संसार, मंसिर १०
तनहुँ ।
आबुखैरेनी गाउपालिका वाड न 1 सत्रसय फाट तनहु मा आबुखैरेनी गाउपालिका सहकारी ऐन 2074 अनुसार दर्ता भै स्थापित सफल बचत तथा ऋण सहकारी सस्था लि को कार्यालय सन्चालन सुश्री रितिका परियार बाट पुजा अर्चना गरि प्रमुख अतिथि गाउपालिका सदस्य दिपक बि क र सस्था को अध्यक्ष वीर बहादुर सुनार ले समुक्त रुपमा मैन बत्ती बाली बचत खातामा नगद बचत गरि आज मङ्सिर 9 गते सोमबार बाट कार्यालय सन्चालन गरियो उक्त कार्यक्रम काजिराम परियार ले सन्चालन गर्नु भयको थियो ।
स्थानिय को माग लाई मध्यनजर गर्दै 100 जना शेयर धनीको सम्युक्त लगानी मा सन्चालित यश सस्था सन्चालन को पहिलो दिनमा 89 जना ले खाता खोल्नुभयको छ । उक्त क्रमम यस सहकारी ले निम्न ब्याजदर मा ऋण प्रवाह गर्ने र बचत कर्तालाई अधिक्तम ब्याज प्रदान गर्ने लक्ष लियको यस सस्थाका अध्यक्ष वीर बहादुर सुनार ले बताउनु भयको छ ।