
रविन्द्र कडेल
धरान, कार्तिक २३
संसारकै सबैभन्दा ठूलाे र पहिलाे मानवअधिकार वादी संस्था amnesty international नेपालकाे अट्ठाइसाै साधारणसभा धरानमा शुरू भएकाे छ।
एम्नेष्टी नेपालकाे अायाेजनामा धरान समुहका संयाेजक निखिल पाेखरेलकाे अध्यक्ष्ातामा २२ गते शुरू भएकाे साधारणसभा अाज सकिनेछ ।
कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै राष्ट्रिय मानव अधिकार अायाेगका अध्यक्ष अनुपराज शर्माले सत्ता सञ्चालकहरू अयोग्य भएकालेे संक्रमणकालीन न्यायकाे अन्त्य हुन नसकेकाे बताउनुभयाे ।
कार्यक्रममा amnesty international international commiti member AnjhulaBias ले बाेल्दै नेपालले अभियानमा पुर्याएकाे याेगदानकाे चर्चा समेत गर्नुभएको थियोे ।
कार्यक्रममा amnesty nepal का सभापति बिक्रम ढुकुछु, पुर्व सभापति चरण प्रसाईं , द्वन्द्वपीडित साझा चाैतारीका भागीराम लगायतकाले मन्तव्य राखेका थिए ।
सभामा नेपालभरका समुहहरूकाट १00 बढीको उपस्थिति रहेकाे छ ।