गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको स्थानीय संस्कृति ‘मकै विवाह’ फिल्म पुस्कृत भएको छ।

काठमाडौंमा भएको आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको उक्त फिल्मलाई आदिम फिल्म क्रियटिभ पुरस्कार दिइएको हो।

पाँच मिनेट लामो फिल्म कान्तिपुर टेलिभिजनका गोरखास्थित संवाददाता भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेका हुन्। बारीमा मकै रोप्नुअघि वर्षेनी लाप्राकलगायत गाउँका बासिन्दाले साइत हेराएर मकै विवाह गर्छन्।

 

सेताेपाटीबाट

Back to top button
Skip Add
Close