

मेरी धर्मपत्नी स्व. सितादेवी कंडेलकाे ६५ वर्षकाे उमेरमा २०७६ साल असाेज १३ गतेका दिन भएकाे असामयिक निधनले मर्माहत बनाएकाे छ । यस दुखद घडीमा श्रद्दाञ्जली व्यक्त गर्दै सागर जानुहुने सम्पूर्ण महानुभावहरू, इष्टमित्र, बन्धुबान्धव, एवं समस्त शुभचिन्तकहरूलाइ तेह्राैं दिनकाे पुण्यतिथिमा प्रसाद ग्रहणकाे लागी उपस्थित भइदिनुहुन अनुराेध गर्दछाैं ।
पति ः माेतराज कंडेल
छाेरा बुहारीहरू ः
केशवराज कंडेल, सिर्जना कंडेल
बासु कंडेल, लक्ष्मी कंडेल
प्रदिप कंडेल, रमा कंडेल
छाेरीहरूः
इन्द्रा अाेलिया, सावित्री सिलवाल
नाति /नातिनीहरू ः
कृषा, कृपा, प्रवेश, प्राप्ति,किर्तन, अर्पना, अस्मिता, सुदिप, समिक्षा
तथा
सम्पूर्ण कंडेल परिवार
स्थान ः पालुङ्टार नगरपालिका वडा नं. ८, धुवाँकाेट, काराखेतीटार, गाेरखा ।
हार्दिक समवेदना
पालुङटार नगरपालिका वडा नंं. ८ निवासी माेतराज कंडेलकी श्रीमती एवं केशवराज कंडेल, बासु कंडेल, प्रदिप कंडेलकी अामा सीतादेवी कंडेलकाे ६५ वर्षकाे उमेरमा असामयिक निधन भएकाेमा दुख व्यक्त गर्दै स्व. अात्माकाे चिर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारजनमा इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून भनी हार्दिक समवेदना ब्यक्त गर्दछाैं ।
गाेरखा संसार मिडिया प्रा.लि. परिवार
www.gorkhasansar.com