
हिन्दुहरुको महान् चाड विजया दशमि एवं दिपवलीको शुभ अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपालि दाजुभाई दिदि बहिनि तथा वुवा आमाहरुमा सुख , शान्ति , सम्वृद्दि , सु-स्वास्थ्य , दिर्घायु एवं उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित विगतका वर्षहरु जस्तै आफ्नो मैलिक धार्मिक सास्कृतिक पन कायम गर्दै यस वर्ष पनि यस युवा क्लवद्दारा “वृहत दशै विशेष सास्कृतिक एव् रमाईलो साझ 2076” कार्यक्रम आयोजना गर्न लागिएको क्लवको अध्यक्षले जानकारी गराऊनु भएको छ |
विगतका बर्ष झै यो बर्ष आयोजना गर्न लागिएको कार्यक्रम पनि निकै रोचक र घोचक वनाऊन लागिएको क्लवद्दारा जानकारी जानकारी भएको छ | विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा हुने कार्यक्रममा खुल्ला दौड , नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको र साथसाथै राष्ट्रिय स्तरका चर्चित चर्चित कलाकारहरुको आगमन साथमा स्थानिय कलाकार हरु को वेजोड प्रस्तुति रहने छ पछिल्लो समयका चर्चित गायक मोडेल सर्जक एव नेपाल लोक स्टारका जर्ज रामजी खाण को आगमन हुने छ भने साथमा चर्चित गायिका तनहुकी चेली आशिका गुरुग , लोक दोहोरी गायक सर्जक दिपेन्द्र मल्ल ठकुरी , लोक दोहोरी गायक केशव बगाले कविराज ढकाल (संयोजक) एवम् स्थानिय कलाकारको प्रस्तुति रहने छ |
साथमा अन्य मनोरन्चनात्मक हास्य कार्यक्रम पनि गर्न लागिएको छ | कार्यक्रम एक दिने क्षणिक रमाईलो नभई कन दिर्घकालिन रुपमा समाजको हक हितमा सदैव लागिरहने सस्थाले जानकारी दिएको छ | एक दिनको सास्कृतिक कार्यक्रमको मार्फत बाट हर्ष उमंगको साथ सामाजिक हक हितमा अघि बढ्ने कुरा वताईएको छ | सबैलाई अनिवार्य उपल्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ |
आयोजक :- श्रि नव एकता युवा क्लव
पा.न.पा – 2 , गोरखा पोखरिचौर खेलमैदान
मिति :- 2076 असोज 20 गते महानवमिका दिन
समय :- विहान 10 बजे
स्थान :- पा.न.पा – 2 , गोरखा पोखरिचौर खेलमैदान