राेल्पाका पुन जबर्जस्ती करणी अाराेपमा गाेरखामा पक्राउ

गाेरखा, अाश्विन ४ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ निवासी बर्ष २१ कि महारानी (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको अाराेपमा राेल्पा थवाङका धन बहादुर पुनलाई पक्राउ गरि थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय गाेरखा पठाईएकाे छ । गत असाेज २ गते घरमै गएर जबरजस्ती गरेकाे जानकारी प्राप्त भएलगत्तै अस्थायी प्रहरी पाेष्ट बिरूवाटारकाे टाेलीले पक्राउ गरि थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय पठाईएकाे पाेष्टका ईन्चार्ज मदन अाचार्यले जानकारी दिए ।

Back to top button