कास्कीमा महिलाकाे शव फेला पर्येा

भाद्र १८,कास्की

जिल्ला कास्की पोखरा म.न.पा.-१७ छोरेपाटन स्थित फुस्रेखोलाको छेउमा नामथर वतन नखुलेको अं.बर्ष ५० कि महिलाको शब फेला परेको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएकाे छ ।

Back to top button