
कविराज ढकाल गोर्खा नेपाल || हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजक गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं रमाईला आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ |
यसै क्रममा हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाई तिजको गित भ्याइनभ्याई छ । धेरै चर्चित चर्चित कलाकारहरुले त तिज गीत सार्बजनिक पनि गरिसका छ्न् । भन्ने केही कलाकारहरुको गित आऊने क्रम जारि नै छ | यस्तै तिज गित आऊने क्रममा राजु ढकाल र सुस्मिता घर्तीको आवाजमा नयाँ गीत “माईति” सार्बजनिक भएको छ | जुन गितमा राजु ढकालको शब्द सिर्जना एवम् देवि धर्तिको लय रहेको छ |
नेपाली गीतसंगीत पारखी मनमुटु फ्यानहरु गायिका देवि धर्ति सिर्जनामा कस्तो आऊला भनेर अलि बढी चासो राख्ने गर्दछ्न् | उनका सबै गितहरु निकै उत्कृष्ट र चर्चाको शिखरमा पनि छन् | तिजैको मात्रै होईन देविका अन्य गितहरु पनि चर्चाका शिखर , Youtube देखि सामाजिक संजाल जताजतै चर्चामा छन् |
लोक दोहोरीका गायक राजु ढकाल गायिक सुस्मिता धर्ति मगरको सुमधुर स्वरमा सजिएको उक्त “माईति” गित नेपाली लोकदोहोरीमा सर्वाधिक स्वर दिने चर्चित गायिका देवी घर्ती , लोकप्रिय गायक राजु ढकाल र सुस्मिता घर्ती मगरको सहकार्यमा गीत बजारमा आएको छ |
दुर्गा पौडेलको निर्देशन तथा छांयाकन नविन धर्ति मगरको सम्पादनमा रहेको उक्त गितमा धुर्व पोखरेल र मातलि धलेको मार्मिक अभिनय रहेको छ भने उक्त गितDevi Ghatri Raju Dhakal official youtube channel बाट बजारमा आएको छ |
भिडियो
प्रतिकृया दिनुहोस |||