च्याउ टिप्न जाँदा हात्तीकाे अाक्रमणबाट एक जनाकाे मृत्यु

झापामा च्याउ टिप्न जंगल गएका एक व्यक्तिलाइ जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

गत साेमबार च्याउ टिप्न जाँदा भद्रपुर नगरपालिका– ७ बस्ने वर्ष ५३ को गिरेन कर्मकारकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

हात्तीकाे अाक्रमणबाट घटनास्थलमै कर्माकारकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker