१ कराेड ५० लाखमा चिलाउने खानेपानी

मनाेज कुमार श्रेष्ठ , तनहुं ।

श्रावण, २७ गते

ब्यास नगर पालिका १२ छिर्कनमा चिलाउने खानेपानी ट्यांकीको काम तीब्र गतिमा भइरहेको छ उक्त खानेपानी योजनाको लागी जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन तनहुँमार्फत १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको थियोे बि स २०७६ असार मा सम्झौता भयर काम गरिएको समितिको अध्यक्षले उमा प्रसाद सेडाइले बताउनु भयो उक्त ट्यांकी बनाउन किर्पा कन्ट्रक्सनले ठेक्का लियको छ उक्त खानेपानी बि स ०७७ असार सम्म बनायर बुजाउने कन्ट्र्क्सनका मेनेजर कृष्ण आचार्यले बताउनु भयो र खानेपानीको काम राम्रो र छिटो भएको पनि समितिको अध्यक्षले बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker