Trending

घरअगाडी बाटै हराएकाे माेटरसाइकल फेला पारेर प्रहरीले बुझायाे

गाेरखा नगरपालिकाकाे वडा नं. ६ खहरकाे एक घर अगाडी पार्किङ गरिराखेकाे माेटरसाइकल हराएपछी प्रहरीले खाेजी गरी भेटाएर धनीलाइ बुझाएकाे छ ।

चैत्र २४ गते गोरखा न.पा. वडा नं.६ छहरे बस्ने बर्ष ४२ को दिपक दर्नालको अाफ्नै घर अगाडि पार्किङ गरी राखेको प्रदेश ३-०२-००४ प १६७३ नं.को मोटरसाईकल हराएको थियाे । दर्नालकाे निवेदनअनुसार प्रहरीले खाेजी गर्ने क्रममा गाेरखा नगरपालिकाकै अाहाले जंगलमा फेला पारी ल्याएर निज दर्नाललाइ जिल्ला प्रहरी कार्यालय गाेरखाबाट जिम्मा लगाइएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker