सत्यदेवीमा बृक्षाराेपण

मनाेज कुमार श्रेष्ठ , श्रावण२७

तनहुँको भानु नगर पालिका वडा न १ स्थित सत्यदेबी नि मा बि परिसरमा वृक्षा राेपण गरिएको छ
भानु १ सालबिस्ने स्थित सालबिस्ने युवा क्लबको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो उक्त कार्यक्रममा २०० वटा बकैइन जातको बिरुवा लगाइएको थियोे भने बजारको वरिपरि सरसफाइ समेत गरिएको थियोे
भानु न पा १ का अध्यक्ष प्रेम लामा इस्थानिय आमा समुह क्लबका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको क्लबका अध्यक्ष भिम लामाले जानकारी गराउनु भएको थियोे

Back to top button