शोकमा डुब्यो पाँचथर , यसरि गरिएको रहेछ ९ जनाको सामुहिक हत्या !

काठमान्डौ , मिक्लाजुङ ३ आरुबोटेमा आज राती ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यलय छेउमा सो घटना भएको हो । धन राज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ । एकै गाँउ का दुई परिवारको हत्या हुदा गाँउ पुरै शोकमा रहेको स्थानिय जीवन फियाकले जानकारी दिए ।पाँचथर एक हप्त्ता अगाडी देखि शोखमा परेको छ । हिलिहाङमा १५ वर्षिय बालीकाको हत्या भएको एक साता पछि अर्को भयानाक हत्या भएको छ । एक पछि अर्को हत्या हुदा जिल्ला पुरै शोकमा छ ।

Back to top button