इकमर्श साथीकाे प्रथम बार्षिकाेत्सव सम्पन्न

पाेखरा, फागुन २९

डिजिटल दुनियामा फडकाे मार्दै अाइरहेकाे पाेखराकाे कास्कीमा कार्यालय स्थापना गरी अघि बढेकाे इकर्श साथीले प्रथम बार्षिक उत्सब मनाएकाे छ ।

कार्यालयमा एक कार्यक्रमका बीच भाैतिक रूपमा बार्षिकाेत्सब मनाइएकाे थियाे भने साँझ ७ बजेदेखि अनलाइन माध्यमबाट समेत एक कार्यक्रम सम्पन्न गरिएकाे छ । बार्षिक उत्सव कार्यक्रमका अवसरमा इकमर्श साथीका सञ्चालक बिजय कुमालले कम्पनीकाे बारेमा जानकारी गराउनुका साथै हालसम्म गर्दै अाएका गतिबिधिहरूकाे चर्चा गर्नुका साथै वेबसाइट निर्माणका अाधारभूत तत्वहरूका बारेमा जानकारी गराउनुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन  इकमर्श साथीका काे फाउन्डर ममता शाहले गर्नुभएकाे थियाे । साे अवसरमा रेडियाे बन्दीपुर ८८.८ मेगाहर्ज तथा गाेरखा संसार डट कम का सञ्चालक रबिन्द्र कंडेल, नेपाली सेनाका ज्ञानेन्द्र चाैधरी, इकमर्श साथीका सदस्य प्रदीप खडका लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

साे अवसरमा इकमर्स साथीका सञ्चालक कुमालले कम्पनीले अाफ्ना ग्राहकहरूका लागि बिभिन्न स्कीमहरू समेत घाेषणा गर्नुभएकाे छ । स्थापना कालदेखि अनलाइन तथा अफलाइन माध्यमबाट वेबसाइट निर्माण, व्यक्तित्व निर्माण सम्बन्धी तालिम लगायतका बिभिन्न तालिमहरू सञ्चालन गर्दै अाइरहेकाे छ ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.