पाैडि खेल्न गएका ११ बर्षे बालक नदीले बगाउदा बेपत्ता

हाेलि खेलेर पाैडि खेल्न गएका १ बालक नदीमा डुबेर बेपत्ता भएका छन् । गाेरखाकाे पालुङटार वडा नं ६ च्याङली का अर्जुन गुरूङका ११ बर्षीय छाेरा नदीले बगाएर बेपत्ता भएका हुन । हाेली खेलेर मर्स्याङदी नदीमा पाैडि खेल्ने क्रममा बगाएको संगै गएका साथीहरूले बताएकाे तेज बहादुर गुरूङ काजी ले जानकारी दिनुभयाे । संगै गएका २ बालकहरू भने फर्केर घर अाएका थिए ।

Back to top button