पार्टी एकता सोच्दै नसोचे अनुसार ढिला भयो’ प्रवक्ता श्रेष्ठ

नेपाल कम्य’निष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले तल्लो तहसम्म पार्टी एकता प्रकृया आफू हरु ले सोच्दै नसोचे लम्बिएर ढिला भएको बताएका छन् !.आज सर्लाहीको लालबन्दीमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुप मा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मा बोल्दै प्रवक्ता श्रेष्ठले त्यस्तो क’रा बताएका ह’न् .! ‘तल्लो तहसम्म पार्टी एकता प्रकृया भन्ने नसकिने गरी ढिला भएको छ’, श्रेष्ठले भने, ‘पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेको थियो, तर नौ महिना बिति सक्न लाग्दा पनि एकता हुन सकेको छैन !छिटै हुन्छ त्यही पनि ३महिना समय चाँही समय तोकौं भनेर राखियो, तर तीनग’णा बढी समय वितिसक्यो त्यै पनि .’ स्थायी कमिटीले गठन गरेको एकता कार्यदलले प्रतिवेदन ब’झाईसकेको उल्लेख गर्दै अब चाँडै नै तल्लो तहसम्मको एकता प्रकृया ट’ंग्याउने गरी छलफल अगाडी बढिसकेको श्रेष्ठले बताए . लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्त’त गरिरहेको समेत सत्ताधारी दलका नेता श्रेष्ठले आरोप लगाए . ‘लोकतन्त्रको क’रा गर्ने तर जनताले च’नेको सरकारचाँही मैले भने जसरी मात्र चल्न’पर्छ भन्ने प्रतिपक्षको मान्यता कसरी लोकतान्त्रिक चरित्र ह’न्छ ?’ श्रेष्ठले प्रतिप्रश्न गरे, ‘लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने प्रतिपक्ष पार्टीले जनताले विश्वास गरेर बनेको सरकारलाई ५ वर्ष त काम गर्न दिन’ परो नि .’ भेन’ज’यला प्रकरणमा सरकार र पार्टीको एकमत विचार रहेको दाबी गर्दै प“र्व परराष्ट्र मन्त्री समेत रहेको श्रेष्ठले क’नैपनि सार्वभौम देशप्रति बाह्य हस्तक्षेप सह्य नह’ने दाबी गरे . द’ई अध्यक्षले जे स’कै बोलेपनि भेनेज’यलाको विषयमा पार्टी र सरकारको धारणा एकमत रहेको श्रेष्ठको दाबी थियो . राजनैतिक क्रान्तिह? सम्पन्न भएर संस्थागत ह’ने क्रममा रहेकाले अब म’ल’कमा आर्थिक क्रान्तिको आवश्यकता रहेको श्रेष्ठले बताए . ‘राजनैतिक क्रान्तिबाट भएका परिवर्तन संस्थागत ह’ने क्रममा छ’, ‘अब म’ल’कको समृद्धिका लागि आर्थिक क्रान्तिको ज?री छ .’ उनले भने,.

यसै बिच आज सर्लाही आई पुगेका श्रेष्ठ ले लालबन्दी मा रहेको पशुचरण केन्द्र को अबलोकन गर्नुको साथै लालबन्दी ४जब्दी मा शहित ठाकुर काफ्ले को शालिक को अनाबरण समेत गरेका छन !
उनले शालिक अनाबरण गदै सहिद हरु ले देखाएको बाटो मा लाग्न र एक दिन को सम्झना ले मात्रै नपुग्ने हुदा सहिद को सपना साकार पार्न हामी सबै एक जुट हुँदै सामाजिक ,आर्थिक तथा कृषि क्रान्ती मा रुपान्तरण हुँदै देशमा परिबर्तन ल्याउन र समृद्द राष्ट्र निरमाण गर्नु पर्ने मा जोड दिएका थिए !
कार्यक्रम मा प्रदेश सभा सदस्य बेची लुङेली ,डिल्ली प्रसाद उप्रेती जिल्ला तह का नेता तथा कार्यकर्ता लगायत को उपस्थिती रहेको थियो !

Back to top button