

माघ१६,
बि.ब्य.स. अध्यक्ष अमृत प्रसाद काराखेतिको अध्यक्षतामा पालुङटार -8 धुवाकाेटकाे अकला मा.वि.मा सहिद दिबस मनाइएको छ।साे अबसरमा शहिदकाे तस्बिरमा पुष्प गुच्छा अर्पण गर्नुको साथै विद्यालयका प्र.अ.तारानाथ उप्रेतीले सहिदहरुको योगदानको बारेमा प्रष्ट पार्नु भयको थियो भने तेसै बिधालयका शिक्षक हरु शम्भुराज काराखेती र रन्जना कंडेल ले पनि उक्त अबसरमा सहिद दिबस र प्राप्त उपलब्धिको बारेमा बताउनु भएको थियो । कार्यक्रम सन्चालन शिक्षक प्रकाश सिलुवालले गर्नु भएको थियो ।सो अबसरम छिमेकी विद्यालयका प्र.अ.एब शिक्षकहरुको समेत उपस्थिति थियो