नेकपा माओवादी केन्द्र गोरखाद्वारा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान

गोरखा । नेकपा माओवादी केन्द्र गोरखाले गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान गरेको छ । गोरखा सदरमुकाम आईपुगेका  नव निर्वाचित सभामुख धिताललाई जिल्ला पार्टीले सम्मान गरेको हाे ।

गोरखा क्षेत्र नं. १(१) बाट विजयी भई भएका धिताल पहिलाे पटक जिल्ला आएका हुन् ।  समन्वय समिति गोरखाको आयोजनमा बार्षिक समीक्षा गोष्ठीमा भाग लिन सभामुख धिताल गोरखा आएकाे अवसरमा सम्मान गरिएकाे माओवादी गाेरखाले जानकारी दिएकाे छ ।  सम्मान कार्यक्रममा धितालले आफुले गण्डकी प्रदेशसभाकाे सदनलाइ सहि ढँगले परिचालन गर्ने बताए । सँसदमा अहिले विजनेश कम भएकाे उनकाे भनाइ थियाे । प्रदेशका सभामुख भएपछि उनले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिइसकेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका प्रमुख सचेतक शुसिला सिंखडालाइ पनि पार्टीले सम्मान गरेकाे छ । पार्टी केन्द्रिय सदस्य समेत रहेकी सिँखडा लामाे समय माओवादी जनयुद्धमा सहभागि भएर काम गरेकी थिइन । पार्टीले उनकाे कामकाे मूल्याङ्कन गर्दै गण्डकी प्रदेशमा समानुपातिक साँसद बनाएकाे थियाे ।

सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य  एवँ गाेरखा जिल्ला इञ्चार्च अमर  तमु , पार्टीका केन्द्रीय सदस्य लेख बहादुर थापा , कमला नहर्की, भगवती लामिछाने, जिल्ला संयोजक बिष्णु प्रसाद भट्ट, जिल्ला पार्टी कार्यलय ईन्चार्च अकुर तिमिल्सिना गोरखा नगरपालिका मेयर कृष्ण राना विभिन्न संघ सँस्था प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.