नेपाल मगर संघ पालुङटार गाेरखामा मान बहादुर थापाकाे अध्यक्षतामा कार्यसमिति ले पूर्णता पाएकाे छ । जसकाे उपाध्यक्षमा सिद्दि पाटा मगर, सचिवमा मान बहादुर अाले मगर, सह सचिवमा सुवास राना मगर काेषाध्यक्षमा राममाया अाले मगर रहेका छन । जसकाे सदस्यहरूमा थम राना मगर, कमल राना मगर, क्षेत्र बहादुर थापा मगर, खगिन्द्र थापा मगर, करिष्मा राना मगर, बशु थापा मगर, संगम थापा मगर, भाेज बहादुर राना मगर, कलाकार राना मगर, मणिराम अाले मगर, नन्द बहादुर बाचे मगर, सन बहादुर थापा मगर र गुञ्ज बहादुर थापा मगर रहेका छन ।
Related Articles

पालुङटार ८ मा याेग शिविर सम्पन्न
२०७५, ६ चैत्र बुधबार १६:२०

गोरखामा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
२०७८, २७ बैशाख सोमबार १७:३१

युनाईटेड बोर्डिङ स्कुल काे बार्षिक उत्सव सम्पन्न
२०७५, ११ माघ शुक्रबार १४:४७

निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागु हुने
२०७८, १० भाद्र बिहीबार २३:०६

आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको ५ तले बहुउद्देश्यीय भवनको शिलान्यास ।।
२०७८, ३० असार बुधबार १६:१७

बिहान १०ः१९ बजे टिकाकाे उत्तम साइत
२०७७, ९ कार्तिक आईतवार १९:४५