दशै तिहारको बेलामा ढकालको ए प्रदेशी कान्छो चर्चामा (भिडियो सहित)

गोरखा पालुङ्गटारका नव गायक कविराज ढकालको ए परदेशी कान्छो बोलको दशैतिहार गित सार्वजनिक भएको छ |कविराज ढकालको उत्कृष्ट शब्द सिर्जनामा प्रनिल गुरुगको लय अनि कविराज ढकाल सन्ध्या वुढा (काऊली बुढी) र प्रनिल गुरुगको सुमधुर स्वरमा सजिएको छ भने बिमल अधिकारी र जुना माया गुरुगको धम्केधार अभिनय रहेको छ कविराज ढकाल सानै उमेर देखी गित सगितमा रुची राख्ने भएकाले एल्वम निकालेको वताएका छन् | यो गितको सफलता पछी अर्को गित गर्ने उहाले जानकारी दिनु भएको छ | सारा प्रदेशीमा रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई महान् पर्व दशै तिहारमा घर जान नपाऊने र प्रदेशबाट घर परिवारलाई प्रदेशीको चिनो पठाएको उक्त गितबाट बुझ्न सकिन्छ ।

https://www.youtube.com/watch?v=7D3kgQrXYtQ&feature=share

Back to top button