नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटारले सवै वडामा संयन्त्र बनायाे, हेर्नुस कुन वडामा कस्काे नेतृत्व

गाेरखा,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटारको संयन्त्रको बैठक  कृष्ण धितालको प्रमुख आतिथ्यतामा, क. खोप बहादुर कडेलको अध्यक्षतामा बसी नगरपालिकाकाे १० वटै वडामा वडा संयन्त्र गठन गरेकाे छ । बैठकमा नगरपालिकाका पूर्व माअाेवादी र एमालेका  खोप बहादुर कंडेल, आेम ब बराकोटी,  राम चन्द सेडाई, जुद्दविलास भण्डारी, विबस चिन्तन, प्रकाश न्यौपाने,अमृत काराखेति र  विकास वाग्लेकाे उपस्थिति थियाे। बैठकले पा.न.पा १देखि १० सम्मको वडा संयन्त्र निर्माण गरेको छ। जसअनुसार

वडा नं १मा

ज्ञमलाल श्रेष्ठ,भोला श्रेष्ठ,सुरेन्द्र श्रेष्ठ,रविन गैरे, रामचन्द्र अधिकारी, मोदनाथ विष्ट

वडा न. २मा

रामचन्द्र तिवारी, टिकाराम पोखरेल, केशव न्यौपाने, कृष्ण थापा,प्रदिप ढकाल डिलमाया अमंगाई,

वडा नं ३मा 

भरत गुरुङ,करिम मियाँ,राम बहादुर राना,भागिरथ गिरी, कृष्णबहादुर थापा,हरीकुमार श्रेष्ठ,

वडा नं ४ मा

मान बहादुर पौडेल,रुद्र खनाल,कमल बोगटी,कल्पना देबकोटा,,मोदराज घिमिरे,पार्वती खनाल,

वडा नं ५ मा

आषिश देबकोटा,डिल बहादुर खत्री,विष्णु आचार्य,तुलाराम देबकोटा,शेरबहादुर तामाङ,पदम गिरी,

वडा नं ६ मा

सिद्धीपाटा मगर,राजकुमार थापा,बुद्धि मान तामाङ,नवराज श्रेष्ठ,गम्भीरा बराकोटी, रेशम कुमार

वडा नं ७ मा

बसन्त श्रेष्ठ अर्जुन पान्डे, चन्द बहादुर कुमाल,देवीलाल कुमाल,जनक लाल भट्ट,कमल गुरुङ

वडा नं ८ मा

शंकर कडेल, धुर्व सिलुवाल,कमला काराखेती,कमल थापा,बल बहादुर बराम

वडा नं ९ मा

टेकबहादुर थापा,दिनेश चन्द खनाल,रिषीराम अधिकारी,प्र्ेम  कुमाल,चक्र ब लामा,टेकबहादुर मल्ल  र

वडा नं १० मा

बलराम थापा,हरी भट्ट,सन्तोष गुरुङ,खिल ब अधिकारी,दुर्गा खड्का,पदम कुमारी बडुवाल रहेका छन् ।

यससंगै नगरपालिकामा अब सहज रूपमा पूर्व २ पार्टीकाे रूपमा रहेका पाटीहरू एक भएकाे प्रकाश न्याैपानेले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker