इलाका प्रहरी कार्यालय ठाँटिपेाखरीका प्रमुख राेशनराज पाण्डे उत्कृष्ट प्रहरी अधिकृत

६३ औ प्रहरी दिवस २०७५ को अवसरमा मिति २०७५।०६।२५ गते श्री जिल्ला प्रहरी कार्यालय, गोरखामा आयोजित एक कार्यक्रममा इलाका प्रहरी कार्यालय ठाँटिपेाखरीका प्रमुख राेशनराज पाण्डेले राष्ट्र र नागरिकको सेवामा समर्पित रही प्रहरी कार्य तर्फ गोरखा जिल्ला भरिका उत्कृष्ट प्रहरी अधिकृत हुन सफल हुनुभएकाेमा कदर पत्र प्राप्त गरेका छन् । कार्यक्रम  श्रीमान प्र.जि.अ.नारायण प्रसाद भट्टराई काे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा  प्र.जि.अ. भट्टराई बाट पाण्डेय ले कदर पत्र ग्रहण गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker