यात्रु बहाक बसले साइकललाई ठक्कर दिंदा एक जना बालकको मृत्यु

तनहुँको भानुमा यात्रु बहाक बसले साइकललाई ठक्कर दिंदा एक जना बालकको मृत्यु

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

भएको छ ।

डुम्रे-बेशीसहर सडक खण्ड अर्न्तर्गत भानु-२ को आम्बोटेमा डुम्रेबाट बिशीसहर तर्फजाँदै गरेको ना३ख ४५३४ नम्बरको यात्रु बहाक बसले ठक्कर दिंदा साइकलमा सवार १२ वर्षीय कुमार पोख्रेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेले बताएको छ ।

उक्त घटना पश्चात बालकको शव सडकमै राखि स्थानीयले डुम्रे-बेशीसहर सडक खण्ड अवरुद्ध पारेका छन् । स्थानीय र प्रशासन बीच सडक खुलाउने विषयमा वार्ता भएपनि सहमति पुग्न सकेको छैन ।

Back to top button