

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली बिरुवाटारदेखि नयाँपुलसम्म जाने क्रममा बिरुवाटार निबासी सुजन कुमार श्रेष्ठको नाममा रहेको बा.४८प. ४१६१ नं.को मोटरबाइकको ब्लुबुक र लाइसेन्स समेत हराएको हुँदा पाउनुहुने महानुभावहरुले यथासिघ्र सम्पर्क गरी बुझाइदिनुभएमा नगद रु.३००० प्रदान गरिनेछ ।
सम्पर्क नं.ः
सुजन कुमार श्रेष्ठ ९८०८९८३१४६
भरत कुमाल ९८१८१८८६९२