
गाेरखा,
राष्टिय जनमुक्ति पार्टीले जनजिविकासँग सम्बन्धित विभिन्न मागहरू राखी सवै जिल्लाका प्रमुख हरू मार्फत सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत गाेरखामा पनि असाेज ७ गतेका दिन पार्टीका संघीय महासभा सदस्य श्री नारायण बहादुरअर्यालमार्फत प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरिएकाे छ ।
ज्ञापन पत्रकाे पूरा विवरण ः