नेपालका ३ जिल्ला संक्रमण शुन्य कुन कुन हुन त तीन जिल्ला हेर्नुहाेस

काठमाडौं :

काेराेनाकाे कारण बिश्वब्यापी रूपमा त्रास फैलिरहेका बेला नेपालमा भने ३ वटा जिल्ला कोरोना संक्रमित शुन्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ३ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

संक्रमण मुक्त ३ जिल्लाहरु

मनाङ
मुस्ताङ
बाजुरा

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.