Trending

पालुङ्टारमा २६ गते एक दिने अायुर्वेद स्वास्थ्य शिबिर हुने

गाेरखा, फागुन २२

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा एक दिने अायुर्वेद स्वास्थ्य शिविर हुने भएकाे छ । नगरपालिकाकाे सहयाेग र अायुर्वेद शाखाकाे अायाेजनामा साे शिविर हुन  लागेकेा हाे ।

नरदेवी अायुर्वेद अस्पताल काठमाण्डाैका बिशेषज्ञ डाक्टरहरूकाे टाेली अाइ विभिन्न राेगहरूकाे अायुर्वेदिक पद्दतीबाट उपचार गरिने भएकाे हुँदा सम्पूर्णलाइ लाभ लिन समेत अायुर्वेद शाखा पालुङटारले अनुराेध गरेकाे छ ।

शिविरमा नसा, हाडजाेर्नी, पाइल्स, फिस्टुला लगायत बिबिध राेगहरूकाे बिशेषज्ञ डाक्टरहरूबाट उपचार हुने समेत अायुर्वेद शाखाका प्रमुख हितकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

शिविर वडा नं. ७ र ८ काे सिमानामा पर्ने फुस्रेटार चाैरमा रहेकाे कालिका सा ब उ स भवन तथा नब ज्योति महिला समुहको भबनमा सञ्चालन हुनेछ ।

स्थान : कालिका सा ब उ स भवन तथा नब ज्योति महिला समुहको भबन फुर्सेटार बगैंचा पा न पा ७ गोरखा।
समय: बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म
टिकट लिने समय बिहान ९:४५ देखि १:३० बजे सम्म
मिति:२०७७ फाल्गुन २६ गते बुधबार
आयोजक :
पालुङटार नगरपालिका नगरकार्यपालिका कार्यलय आयुर्वेद शाखा गोरखा।
थप जानकारी :हितकाजी श्रेष्ठ 9867758920
बसन्त घिमिरे 9846328545

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker