ठूलाेदुभार सामुदायिक बनकाे अध्यक्षमा अर्याल

गाेरखा,

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित ठूलाेदुभार सामुदायिक बन समितिकाे अध्यक्षमा नारायण अर्याल चयन हुनुभएकाे छ ।

समितिका अध्यक्ष टंकप्रसाद उप्रेतीकाे अध्यक्षतामा बसेकाे भेलाले अर्यालकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा लक्ष्मी कंडेल, काेषाध्यक्षमा देविन्द्र कुमाल, सचिवमा भुवन बहादुर खडका रहेका छन । त्यस्तै समितिका अन्य सदस्यहरूमा भरतराज काराखेती, टिका बहादुर अधिकारी,गुना नेपाली, स्याम कुमाल, रेशम बि.क., भक्त बहादुर राना र ध्रुव अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker