Trending

नारी दिवसमा स्वामी बिबेकानन्दसँगै लाफर ध्यान शिविर हुँने

गाेरखा,

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीमा २४ फागुन अर्थात नारी दिवसका दिन स्वामी बिबेकानन्दसँगै लाफर ध्यान शिविर हुने भएकाे छ ।

पालुङ्टार ७ स्थित बगरमा निर्माणाधीन अाेशाे ध्यान केन्द् परिसरमा अागामी २४ गते बिहान ठीक ८ बजेदेखि शिबिर सञ्चालन हुने अाेशाे ध्यान केन्द्रका स्वामी सुवास थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार उक्त दिन स्वामी बिबेकानन्दका साथमा स्थानीयहरूले जीवनमा झेल्नुपर्ने समस्याका कारण मानिसमा उत्पन्न हुने तनाबका कारण समाज बिकृत बन्दै गइरहेकाे अवस्थामा तनाव व्यवस्थापन कला समेत सिकाइने छ ।

कार्यक्रमकाे अायाेजना अाेशाे ध्यान केन्द्र पालुङ्टार ७ तथा दुभार टाेलसुधार समिति, माझीगाउँ, नयाँबस्ती टाेलसुधार समिति र खाेलाघाट भट्टफाँट टाेलबिकास समितिले संयुक्त रूपमा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker