Trending

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं, फागुन २१–

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा सरकारकातर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक प्रकाण्डबीच सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker