Trending

तनहुँकाे डुम्रेमा दिभ्याना म्यानेजमेन्ट एण्ड आई टि साेलुशनकाे शुभारम्भ

तनहुँ,
तनहुँकाे डुम्रेबजारमा दिभ्याना म्यानेजमेन्ट एण्ड आई टि साेलुशन प्रालिले आफ्नाे सेवा शुभारम्भ गरेकाे छ ।
कम्पनीले Monthly VAT Filing, Monthly Book Keeping, Monthly VAT and Book keeping, Full year Package, Financial Reporting, Business Proposal र Project Report काे सेवा दिईने संचालक दिपक लामिछानेले जानकारी दिनुभयाे ।
कम्पनी कार्यालयकाे एक कार्यक्रमका बीच बन्दिपुर गापाका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गर्नुहुँदै डुम्रे आसपासका ब्पापारीहरुलाई कर बिवरण बुझाउनकाे लगि समस्यामा परेका र करका हरेक समस्यामा सेवा दिने भएकाले सेवाकाे भावले काम गर्नु पर्नेमा जाेड दिनुभयाे । साथै उहाँले बिजनेस प्रपाेजल र अडिट रिपोर्ट ब्यापारी र अन्य संघसंस्थाकाे लागि महत्त्वपूर्ण विषय भएकाले साेहि अनुसार कार्य गर्न शुभकामना ब्यक्त गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker