नारायणी कपमा अल स्टार क्लबको दोस्रो जित दर्ता ।।

आँबुखैरेनी, २९ पाैष । चितवनको नारायणी नदि किनारमा जारी नारायणी कप-२०७७ अन्तर्गत आजको खेलमा अल स्टार क्लब आँबुखैरेनीले दोस्रो जित दर्ता गरेको छ । माघे सक्रान्तिको अवसर पारेर नारायणी एकता क्लबले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा टाई ब्रेकरमा माडि फुटबल क्लबलाई ४-३ गोल अन्तरले हराउँदै अल स्टार क्लबले दोस्रो जित दर्ता गरेको हो । थप समयमा पनि दुवै क्लबको ३-३ गोल भएपछि खेल टाईब्रेकरमा गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker