गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ का एक युवा मृत फेला

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ का एक युवा मृत फेला परेका छन । दिउँसो करीब २ बजेतिर घर नजिकैकाे ढाब खेतमा टाउको गडेर मृत्युु भएको अबस्थामा शब भेटिएकाे हाे । वडा नं ७ जाेगीस्थान निबासी निलप्रसाद कुमालका  ३६ बर्षका  छाेरा राम बहादुर कुमालकाे मृत अबस्थामा फेला परेका हुन । मृत्युको कारणबारे अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय ठांटीपाेखरीले जनाएको छ । घटनास्थलबाट मुचुल्का तयार गरी पाेष्टमार्टमका लागि अाजै गाेरखा पठाईसकिएकाे ईलाका प्रहरी कार्यालय ठांटीपाेखरीका इन्चार्ज साेमदास ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker