Trending

च्याङलीका ८२ बर्षीय पुरूषकाे काेराेनाबाट मृत्यु

गाेरखा

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ का ८२ बर्षीय एक पुरूषकाे गाेरखा अस्पतालमा मृत्यु भएकाे छ ।

बिगत २ साताअघि काेराेना संक्रमण पुष्टि भएका उनलाइ स्वास्थ्यमा समस्या देखिएसँगै बिगत ६ दिनदेखि गाेरखा अस्पतालमा भर्ना गरी उपचार गराइरहेका थिए ।

उनकाे अाज बिहान ४ बजे मृत्यु भएकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker