गण्डकी प्रदेशमा सङ्क्रमित हुनेहरुकाे सङ्ख्या ६ हजार ९३२

कात्तिक १२,  गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिकामा २ जना, भीमसेन थापा गाउँपालिकामा ३ जना र आरुघाट गाउँपालिकामा १ जना महिला सहित ३ जनामा काेराेना भाइरस सङ्क्रम देखिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

निर्देशनालयले चाैँथाे विज्ञप्ति प्रकाशित गर्दै प्रदेशमा सङ्क्रमित हुनेहरुकाे सङ्ख्या ६ हजार ९३२ पुगेकाे जनाएकाे छ ।  पछिल्लाे परीक्षणमा कास्कीमा ४, गाेरखामा ८ र तनहुँमा ९ जनामा सङ्क्रमण देखिएकाे डा.विनाेदविन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker