Trending

पालुङटारका थप ७ जनामा काेराेना पुष्टि

गोरखाको पालुङटार नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियनत्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा १४,१३,१९,२५ र १३ वर्षका पुरुषमा र १५ वर्षिय महिलालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै  पालुङटार वडा नम्बर ६ मा ५५ वर्षिय पुरुष संक्रमित भएका छन् । उनीहरुलाई आइसोलेशनमा राखेर उपचार गर्ने तयारी भईरहेको स्थानीय तहहरुले बताएका छन् ।

प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker