गाउँपालिकाको राहत कोषमा नेकपा आँबुखैरेनीद्वारा अहिलेसम्मकै धेरै सहयोग ।।

 

आँबुखैरेनी, १९ बैंशाख ।

नेपाल कम्युनिष्ट पाटी आँबुखैरेनी गाउँ कमिटीले गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सबैभन्दा धेरै सहयोग रकम जम्मा गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैंलिएको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि गाउँपालिकाको सो कोषमा १ लाख १७ हजार ७ सय १७ रुपैंया सहयोग रकम जम्मा गरेको नेपाल कम्युनिष्ट पाटी आँबुखैरेनी गाउँ कमिटीका अध्यक्ष प्रेम तमुले जानकारी दिनुभयो । तमुको नेतृत्वमा गाउँपालिका कार्यालय गएको गाउँ पाटीका पदाधिकारीहरुको टोलीले गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापालाई राहत कोषमा जम्मा गर्ने गरी सो सहयोग रकम हस्तान्तरण गरेको गाउँपालिकाका सूचना प्रविधी अधिकृत निरज श्रेष्ठले जानकारी दिनुभयो । अहिले सम्म गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा ४२ लाख ५० हजार ८ सय ९९ रुपैंया जम्मा भएको छ । यस्तै, आज नै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौंड्ेलले गाउँपालिकालाई १ थान स्र्माट इन्फ्रारेड इलेक्ट्रोनिक थर्मोमिटर हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । बिषम परिस्थितीमा गाउँपालिकाको राहत कोषमा सबै भन्दा धेरै रकम सहयोग गर्नुहुने नेपाल कम्युनिष्ट पाटी आँबुखैरेनी गाउँ कमिटी र १ थान स्र्माट इन्फ्रारेड इलेक्ट्रोनिक थर्मोमिटर सहयोग गर्नुहुने कांगे्रस केन्द्रिय सदस्य पौंडेललाई विज्ञप्ती मार्फत गाउँपालिकाले हार्दिक धन्यवाद ज्ञापन प्रकट गरेको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.